Posted by: Narayangarh suburb September 29, 2010
मैले अब हास्न नहुने भो ?
Login in to Rate this Post:     0       ?        
राहुलदाइ: धन्यवाद। सञ्चै हुनुहुन्छ? हजुरको सधैं मिलीरहने प्रोत्सहानको लागि निकै आभारी छु 
किड्डो: धन्यवाद।।लेख्नु त पर्ने हो सारा नेपालीको सिर उचो बनाउने बेक्तित्वोको लागि पनि तर खै त्यता तिर सोचेकै थिइन। 
स्टिफ्लेर: हसाउनु भयो तपाईंले पनि। जिटी गुरुले भने जस्तै पाध्न चै अन्तै जानु होल है :)
ओबमा जियु:  हजुरको सधैं मिलीरहने प्रोत्सहानको लागि निकै आभारी छु 
जिटी गुरु: सबैको मुख थुन्न पनि नसकिने दात गन्न पनि नभयैने रेछ। खसी त काटौला नि हजुरले पनि खाने भये त। एक दुई दिनमा काने खुशी गरौला है। 
हामी सबैको साथी:  प्रोत्सहानको लागि निकै आभारी छु 
Read Full Discussion Thread for this article