Posted by: Bhojpure01 September 29, 2010
Cars on sale
Login in to Rate this Post:     0       ?        

ए गाठे किन हो त्यस्तो घुर्की ? मन लागे गोर्खे आउँला नत्र अन्तै जाला , सके सम्म त्यो गोर्खे लाई हैन अरुलाई नै बेचेर नाफा गर न त .
मुला , मैले तिम्रो कार को मुल्य अरु तिर भन्दा सस्तै रैछ भन्या पढनौ जस्तो छ । कि नेपाली बिर्सियो गाठे , त्यता त ल्याटिनो बोल्छन हो । एमिगो, सिन्योर किन रिसाइ हाल्छौ त्यो माझ किरात बात भरखरै झर्या झै गरेर ।
म निजिकै भए त्यो होन्डा किनिन सक्थे ।

Read Full Discussion Thread for this article