Posted by: timi_mero_sathi September 28, 2010
मैले अब हास्न नहुने भो ?
Login in to Rate this Post:     0       ?        
तिम्रो जिबन तिम्रै हो
अरुले के भन्चन नसोच
काटा त हुन्चन बाटामा  सबैका
तिम्रा मात्रै हो नसोच

सबै लाई खुशी पार्न खोज्दा
कसै लाई खुशी पार्न सक्किन
बाद् को प्रतिबाद गरेर के काम
नसुतेका लाई उठाउन सक्किन्न

आफ्नो जिबन आँफै बाच्ने
अरुको  बिगार्न पो हुन्न
श्याल झै लुछ्न बसेका हुन्छन बाटमा
तिन्लाई सुन्न चाँही कदापी हुन्न

घात्, प्रतिघात, धोखा  
पात्र हुन जिन्दगी का
खलनाएक  हुन तिनिहरु
तिन्लाई जित्न दिन चाँही हुन्न

Read Full Discussion Thread for this article