Posted by: Geology Tiger September 28, 2010
मैले अब हास्न नहुने भो ?
Login in to Rate this Post:     0       ?        

ल नारने गुरु गजबको गयो। साँच्चै कसैले हाँस्न नदिएको भए हाम्लाई भन्नु होला, बज्जेका बत्तिसवोटै झारेर सधैं हाँसिरहने बनाइदिउँला नि। अनि दसैंको के मेलो हुँदै छ? खसी सिकार खेल्ने योजना त होला नि कि कसो?

 


अर्का पादकवि stiffler को प्रयास पनि राम्रो छ, यो पादलाई बाद गरेर अरु बिषयमा लेख्ने प्रयास गर्नु भए राम्रो हुने थियो।

Last edited: 28-Sep-10 06:31 PM
Read Full Discussion Thread for this article