Posted by: Stiffler September 28, 2010
मैले अब हास्न नहुने भो ?
Login in to Rate this Post:     0       ?        

हांसे त हुन्छ तर मुसुक्क हास्नु


पादे त हुन्छ तर ठुसुक्क पादनू


 


बेस्सरी हास्दा आवाज आउँछरे क्या


सुन्या मात्र हैन मैलेनै देख्या


अरु भा ठाममा पाददा लाज हुन्छ रे क्या


त्यसैले त मैले यो रुमाल्ले छेक्या


 


नबेचेको सामान तिमीले कसरी किन्छौ?


बेचेनी कल्ले बेच्यो बेच्यो, कसरी चिन्छौ?


आई लागने माथी जाई लागने हो भने


केही भई हाल्यो भने तेस्को जिम्मा लिन्छौ?


 


सिर ठाडो नगर भन्या हो त?


छानो सानो छ, ठोक्केला पो भन्या


छाती न फुलाऊ कसले भन्यो?


पूजा गंजी च्यातेला पो भन्या

Read Full Discussion Thread for this article