"Times New Roman";color:black">  font-family:"Mangal","serif";mso-fareast-font-family:"Times New Roman"; color:black">रातो mso-fareast-font-fam.."/>
Posted by: bibaas September 25, 2010
story : 5 Rupaya
Login in to Rate this Post:     0       ?        

 रातो रङ्ग पनि मुस्किले देखिने एउटा नोठ फेला पारो. फुकौना खोजेको च्यातिएला जस्तो भो बिसौ पल्ट साबुन पनि को धुलाई खाए जस्तो थियो. कहिले देखि लुकेको को रहेछ मेरो कम बानो.



जय शम्भो मेरो अब कम बनि हलो झोला सोला बोकेर लाउडा चढे. खलासी ब्रो लिने मान्दैन. यस्तो पनि पैसा हुन्छ धुजा धुजा परेको भन्छ छन्. तेस्को बाजे आफ्नो कुना सकसले जुटाएको जिनिस नया दे कि दे भन्छ.  खलासी अगाडी पछाडी गर्दै थियो घरि घरि मा संग कराउदै kalimatiko महेन्द्र सालिक नेर डैवेरले मैंया तिर ke नजर लाथ्यो पछाडी को टेक्सी लै छिसिक्क छोई हलेचा. ट्राफिक ले मान्छे ओरालेर गाडी साइड लागे हालो. मा भने पछाडी नफर्की कन बिस्नुमति को किनारै किनार उभो लागे रुपयालाई चोर गोजी मा मिलाउदै.



 

Read Full Discussion Thread for this article