font-family:"Arial","sans-serif";mso-fareast-font-family:"Times New Roman"; color:black">  mso-fareast-font-family:"Times New Roman";color:blac.."/>
Posted by: bibaas September 25, 2010
story : 5 Rupaya
Login in to Rate this Post:     0       ?        

 चीन् जान को साथी हरु अघिल्लो दिननै हिडी सकेका थिए. अब घरबेटी भन्दा अरु कुनै बिकल्प्नै भएन. बिरालो को चालमा तिन्ताला माथि पुगेको घरबेटी आम्मै छोरी लै लिएर ओम शान्ति तिर गइ सकिचन. कोठामा भोटे ताल्चा. जेठी भाउजु maita   तिरै .  कान्छा दै जिन्दगि नबोलेका संग आज कसारी  पैसो माग्नु अप्ठेरो मान्दै अघि बढेको बुढा बुढी को छुटी मस्त जमे जस्तो लागो ढोका ढक  ढकौने आत्  आएन .



थ्हुक्क रुपया . एक मनले हिंडेर जाम जस्तो नि लाग्यो . तर एक घण्टा मा पनि बजार पुगेला जस्तो लागेन. त्यो गर्मि मा आत्  आएन. बाहिर निक्ले दाया बया हेरे केहि निकास निक्लेना. ढंग ढंग गर्दै काठे भर्यांग झरे  तिन्ताला मुनिको बाथरूम को ढोका  हाने पछि पो थाहा भो पिसाब लागेकै रहेनछ मा तेतिकै आएछु. कोठामा गएर पर्स सर्स टोक टोकाए सुको  झरेन. सिरानी पत्र, टेबल  मुनि किताब राक अंह कही केहि छैन. इश हुन्छ राखेको भए पो हुन्छ आफैलाई लोप्पा खुवाए . एक मनले एक चम्चा पनि नझिके को पसले को नुन लगेर पैसो मागेर hindauki जस्तो पनि लागेको थियो तर टोल भरि हल्ला फिजौला भन्ने डरले त्यो पनि गर्न सकिन.



पेटी मा बसेर मान्छे धुक्दै थिए आमैलाइ छोडेर घर बेटी कि छोरि पो आउदै रैछ. यो संग पैसो पो कसरि माग्ने हो रुपैया मागु भने  इज्जत को सबल. बल्ल बल्ल आट गरेर पचास रुपया भए देउन भने को हातैले सुना थपे हो नि भनेर को नोठ देखाउदै भर्यांग पो चढी बा



अब भएन  बा भनेर कोठा मा छिरेर भान्दाई का  एक एक कपडा छामे. पुरानो हाफ पैन्ट को चोर गोजी छामे को रातो रङ्ग पनि मुस्किले देखिने एउटा नोठ फेला पारो. फुकौना खोजेको च्यातिएला जस्तो भो बिसौ पल्ट साबुन पनि को धुलाई खाए जस्तो थियो. कहिले देखि लुकेको को रहेछ मेरो कम बानो.



जय शम्भो मेरो अब कम बनि हलो झोला सोला बोकेर लाउडा चढे. खलासी ब्रो लिने मान्दैन. यस्तो पनि पैसा हुन्छ धुजा धुजा परेको भन्छ छन्. तेस्को बाजे आफ्नो कुना सकसले जुटाएको जिनिस नया दे कि दे भन्छ.  खलासी अगाडी पछाडी गर्दै थियो घरि घरि मा संग कराउदै kalimatiko महेन्द्र सालिक नेर डैवेरले मैंया तिर ke नजर लाथ्यो पछाडी को टेक्सी लै छिसिक्क छोई हलेचा. ट्राफिक ले मान्छे ओरालेर गाडी साइड लागे हालो. मा भने पछाडी नफर्की कन बिस्नुमति को किनारै किनार उभो लागे रुपयालाई चोर गोजी मा मिलाउदै.



 

Read Full Discussion Thread for this article