Posted by: Bhojpure01 September 23, 2010
King Gyanendra Under House Arrest/Junta Government Denies Access to Religious Rights
Login in to Rate this Post:     0       ?        
कही कसैले यो भनेको के हो भनी अङ्रेजी अनुवाद खोज्नु भएको थियो। मैले लेखेको थिए, त्यो भाषाण गर्नेलाइनै सोधे भने उसैलाई थाहा हुँदैन,
बासा र शब्दको उत्पती र प्रयोग आफुलाई फाईदा बनाउन प्रयोग हुन्छ अनी जनता त्वम् सरणम् भनी सुनी बस्ने बाहेक केही छैन, पित पत्रकारिता को कुरै नगरौ । यिनिहरु चटके भन्दा केही कम छैनन, चटक डेखाइ रहेका छन जनता हेरी बसेका छन, हेर्दै जानुस् नयाँ नयाँ चटक अनी कहिले दोहोरिएका पुरानै खेल , तै पनि जनता मजा लिएर बसेको छ ? ???

 मदारिको खेल खेली रहेछन , जनता हेरी रहेछन , तर कती सम्म हेरी बस्ने हुन?
Read Full Discussion Thread for this article