Posted by: ramprasadneupane September 22, 2010
बे एरियामा दशै
Login in to Rate this Post:     0       ?        

दशै आयो, खाउला पिउला, का बाट ल्याउला , चोरि ल्याउला , धत्त पापी म त छुट्टै बसुला !


हेर्दा हेर्दै दशै नि आयो !


खसी किन्ने ठाउँ हरु:



१) हाफ मून बे खशी र्‍यान्च
२) दारियोज र्‍यान्च स्यान होजे
३) सील्भ्याज र्‍यान्च गिल्रोय


जमरा पाइने ठाउँ :



१) हिन्दू मन्दिर
२) सेफवे - हुविट ग्रास खोज्नुश


अन्य सामाग्री :



१) तास : $१२ मा १० जोडी ओर्जिनल बाईसिकल तास


कृपया आ-आफ्नु दशै अनुभव बाडी , सहयोग गरुम ! जय होश ! 
 

Read Full Discussion Thread for this article