Posted by: Bhojpure01 September 20, 2010
How do you encourage corruption in Kathmandu culture?
Login in to Rate this Post:     0       ?        
राहुलभाइ को नेपालयात्रा पढ्नु भयो होला, कुनै नौलो कुरा थिएन नेपाल बासी हरुको लागि तर लामो समय पछी देश फर्किए र आफनै संचित जागिरे पैसामा पनि काम छोडेर जान लाग्दा के के न गरिदिएर ठेग्गा पट्टी गर्ने सङ मुनाफाको अन्स मागे झै महसुस गर्नु भयो ।

यो खाली नेपाल यात्रालाई जोड्ने धागो मात्रै हो अन्यथा न लिनु होला ।
घुस्याहा हरुको मानसिकता को कुरा मात्रै हो ' हामीमा दया माया भन्ने कुरा परिवार मा मात्रै सिमित छ र यो त सन्स्कारले पाएको गुण हो , मौका परेको बेलामा सोहोर्न नसके सधैं पछी पारीने कुरा दिमागमा सबै भन्दा अगाडि आउछ, मृत्‍यु सैया मा पुगेको बेला हाम्रो धावण्य थुप्रो तिर मात्रै हुन्छ, ति परिवारले के भोद्गैछन मा जाँदाइन, उनिहरुको आसुको मुल्य हुँदैन तर हामी स्वर्ग द्वार खोलिदिने नाममा दान को मात्रा बडाउने तिर मात्रै हुन्छ, यि सन्स्कार मा हुर्केका हामीले काममा घुस खानु र माग्नु पछाडि कुनै लज्जा हुँदैन, दया र मानवता पहिलाई निमिट्यान्न भै सकेको छ।
यि माथिका कुरा एक मित्रले दिएको प्रवचन् हो, कटु सत्य हो ।

ब्यक्तिगत स्वार्थले नैतीकअतालाई धेरै पछी छोडेको हुन्छ त्यो तेतिखेर मात्रै खोजी हुन्छ जब तिनिहरुलाई अरु जस्ताइ आबस्यक हुन्छ।  But this is my question here- "You don't get paid enough then what you expect?? घुस  को तर्क गराइ उनिहरुको घुस्याहा पर्बितिलाई समेट्ने आधार खडा गर्ने खोजेको मात्री हो , जो जागिरे छैन तिनिहरुले कहाँ बाट उथाउने ?

घुस्याहरुको नयाँ भनाइ " नोकरी पायौ भाग्यले , पैसा बनायौ कर्मले " , नयाँ कर्म घुस् खानु हो । तेसै राजनीति गर्ने हरु झन जाली फटाहा उनिहरुको के कुरा, छल गन्ने काममा भर्ती भए पनि पैसानै बनाउने हुन।
Read Full Discussion Thread for this article