Posted by: country_boy September 19, 2010
यो गित
Login in to Rate this Post:     0       ?        
नमस्ते साझावासी 

एउटा पुरानो गित हो यो ... ठ्याक्कै त होइन तर यसरि जान्छ 

कस्तो राम्रो तिम्रो आखाँ गाजलु !
मोहनि लाउने तिम्रो हेराइ नसालु !

माया गर मेरी मायालु ! 

कसैलाइ थाहा छ ! यो गित कसको हो ? वा कसैसंग पो छ कि? यसो कता कता बाट यो गित याद आयो अनि पोस्ट गरेको !

अग्रिम धन्यवाद सहित

Read Full Discussion Thread for this article