Posted by: BudoBaaje September 14, 2010
मिलिटरी अनुभव , कुभिन्डो अनी गाडो तन्देरी
Login in to Rate this Post:     0       ?        
कुरो गर्‍यो कुरै को दु:ख । नाती केटो अम्रिकाने फौजी मा मजाले कमैरा'थ्यो । गोदा चार मैना दु:ख गर्दा हाकिम साब भईजान्'थ्यो ।     
बुदी छोर्छोरी  पालिरा'थ्यो । बोका को मुखाँ कुभिन्डो भाको होकी कुकुर लाई चैने केरे घेउ नपचेको हो । मिलिटरी काम नगर्ने भनेर हुन्कार्छ बा । नेपाल कै भएपनी केभो र इकुभ्यालेन्ट  डिग्री छदैछ ।  बहिरै जती नि काम भेटिन्छ भन्छ । खै ककस्ले कान फुकिदिये कुन्नी दुनियाँ ले काम नपाएर भौतारिराको बेलाँ कता कता एफ बि आइ , सि आइ ए नभए  फेडेरल् काम पाइहालिन्छ भनेर उफ्रियाछ उफ्रियाछ । पाको हातैमा भाको त्यत्ती राम्रो काम छाडेर किन बौलाउन लाग्या होला । पाइहालेछ भनेत ठिकै छ आफुलाइ पनि नाती केटो सधैं बहिरा बाहिर डुलिहिनेको त कहाँ मन परेको छ र ? हैन हे भुरा हो । मेरो नाती केटो ले के ठिकै सोछेको होत? चैने केरे अलिअली मिलिटरी अनुभव भाको ले बाहिर पराइबेट् नभए  सरकारी जागिर पाउन कत्ती को गाह्रो सजिलो छ होइ ? 
Read Full Discussion Thread for this article