Posted by: Narayangarh suburb September 13, 2010
माओवादी सभासद् किन्न पैसा मागेको स्वीकार
Login in to Rate this Post:     0       ?        
अब एस्ता कुरामा गोप्यता र अधिकारका कुरा गर्ने हो भने, पत्रीका खाना जती सबैमा ताल्चा ठोके भइे हाल्यो नि। राढिका छोराहरुको हिम्मत पनि कती हो भन्या! सबै नेपालीलाई गुइठा सम्झेका छन क्या हो? अझ जनबिद्रोहको तयारी रे। अब पनि कती भत्काउने हो? अब पनि यि ज्यानमारा हरु छट्टौन थाले भने चै, दुबै गोलार्दमा किलो ठोसेर नरक कटाउनु पर्छ  
Read Full Discussion Thread for this article