Posted by: eurofreak September 12, 2010
माओवादी सभासद् किन्न पैसा मागेको स्वीकार
Login in to Rate this Post:     0       ?        
Thika Maobadii
Malai Laaj layoo yaar yo padhee pachi ta
http://nepali.im/discussion/16/audio-tape-maobadi-and-mahara-ko-asali-chehera/#Item_5
एकीकृत माओवादीका अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज कृष्णबहादुर महराले एक 'चिनियाँ अधिकारी'सँग सभासद् खरिदका लागि पैसा मागेको विवादास्पद टेलिफोन संवादलाई पार्टीले स्वीकार गरेको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले उक्त प्रकरणबाट पार्टी गोपनीयता भंग गरेको, आन्तरिक सुरक्षामा विदेशी हस्तक्षेप र मानवअधिकार हनन भएको टिप्पणी गरेको छ।
http://nepali.im/discussion/16/audio-tape-maobadi-and-mahara-ko-asali-chehera/#Item_5
Read Full Discussion Thread for this article