Posted by: chanaa_tarkaari September 10, 2010
कठै!!! यति लेख्दा फेसबुक अकाउण्ट क्लोज भएछ -
Login in to Rate this Post:     0       ?        
लौ !!! गलतफहमि भएछ । यो माथिको लेखाइ वास्तबमा मेरो लेखाइ हैन । केहि दिन पहिला मेरो एक मित्रको फेसबुक एकाउण्ट क्लोज भयो । किन भन्दा खेरी उनको बिरुद्ध धेरैले फेसबुकमा कसैको बिरुद्ध घृणा फैलने गरी लेख्यो भनेर उजुरी हालेको रहेछ । उसले फेसबुकसित इमेलयुद्ध त गर्यो, तर उसको पुरानो एकाउण्ट रिओपन गर्न सकेनछ ।  उसले नयाँ एकाउण्ट खोल्यो र त्यहि लेखाइ फेरी टाँस्यो । साथै, त्यो लेखाइकै कारण उनको पुरानो एकाउण्ट क्लोज भएको जानकारी पनि राख्यो । पढी हेर्दा मलाइ पनि राम्रो लाग्यो । उनका पुराना फेसबुक साथिहरु धेरैसित सम्बन्ध टुटेको हुनाले शायद अब पहिला जस्तो उजुरी पर्दैन होला तैपनि साझामा टाँस्यो भने फेसबुकमा उजुरी परी हालेपनि केहि लछारपाटो लाउँदैन भन्ने ठानेर यता पेस्टेको मात्रै हो । यति कुरा मैले अगाडि नै लेख्नु पर्ने रहेछ ।

जे होस, साथिले सहि कुरो नै लेखेको छ ।
Read Full Discussion Thread for this article