Posted by: dimag kharab September 9, 2010
negativity by nepali media
Login in to Rate this Post:     0       ?        
जब नराम्रा कुराहरुले सिमा नाग्छन्, तब कुनै पनि साकारत्मक कुराहरु आएपनी त्यसमा औलो ठड्याउनु स्वाभाबिक हुन्छ।देशका प्रमुख भनौदाले जब जनताको विश्वाशमा खेलवाड् गर्छन्, त्यस्पची कस्ले कस्लाई विश्वाश गर्ने भन्ने भ्रमको श्रीजना हुन थालछ।
अत: साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ भनेझै, पत्रकार तथा जनताले हरेक राम्रो कुराको पछाडि पनि प्रश्न गर्न सुरु गर्छन्। मेरो बिचार  मा यो सबै त्यही कारणले भएको हो।
विश्वाश भन्ने कुरा एकचोटि गुमायेपछी पाउन सार्है मुस्किल हुन्छ। शायद हाम्रा पत्रकारहरुले यस्ता मन्त्री तथा नेताहरुलाई देश लुट्ने साधनको रुपमा जुन दिनदेखी हेर्न छोड्चन, त्यस्पची मात्र यो नाकारत्मक सोचको बादल हट्नेछ।


Read Full Discussion Thread for this article