Posted by: Bhojpure01 September 9, 2010
Syanjali
Login in to Rate this Post:     0       ?        
हैन के भन्छ यो झटिङरे ?

तेरो टाउकोमा भुस भरिएको छकी जाड धोकेर  बसिस , त्यो स्याङ्जालिले तेरो छोरी हैन तेरो श्रीमती चाँही गुर्काए जस्तो छ । किन न गुर्काओस त जाड धेरै धोके पछी साडे खोज्न गैकी क्याहो ? अनी त्यो स्याङ्जाली तेरो छिमेकी हो कि ?

बजैले गाली गरेर भन्थिन काम छैन बुहारी  पाडाको चाक कन्या, त झटिङरेको काम केही छैन नाना भाती यो साझामा बसेर लेखी बस्नु भन्दा बजैले भने जस्ताइ गर झटिङरे।

Read Full Discussion Thread for this article