Posted by: BudoBaaje September 9, 2010
लुरे नेपाल का भुरे साथी हरु
Login in to Rate this Post:     0       ?        
लायो खुल्केपाटो !
चलाऊन त दक्षिने ले नि चलाऊन थाल्यो नि सप्पै भन्दा सस्तो मा दिल्ली जाने पिलेन जाबो ३२०० रुपैयाँमा  । के गर्नु  त्यो १५  दिन बस्ने झोले पर्यटक् ल्याएर? बेक्कार मा गौसाला र बागमती हगेर भ्रस्ट पार्नलाई । गयो नानी ,तिम्रो खै माइत हो कि घर हो  कुन्नी गयो। नराम्रो सित गयो ।
 आफुलाई नि घिट् घिट भये'छी चाँही जाम्ला आर्यघाट् भन्ने लग्थ्यो । अब त खै त्यो ध्वाँसे हर्ले कन्डो पखाल्ने पानी मा चोबलिन के जानु खोइ । करेन्ट सरेन्ट लाएर यतै चैने केरे खरानी हुन पर्ला।  

Read Full Discussion Thread for this article