Posted by: Bhojpure01 September 9, 2010
विश्व प्रतिस्पर्धात्मक प्रतिवेदन सार्वजनिक, नेपालको स्थान एकसय ३० औं
Login in to Rate this Post:     0       ?        
साथी: तलबाट माथि गन्दा हामी कतियौ स्थानमा पर्यौ त ?
कहिले काही नेपाल भारतमा बिलय हुन्छ भन्ने पनि पढियो ! कथम् कदाचित तेसो भए हाम्रो स्थान त एका एक बड्ने भो नि ? के यो  हाम्रो लागि खुशीको खबर हो त ?
Read Full Discussion Thread for this article