Posted by: Srijana 12 September 9, 2010
लुरे नेपाल का भुरे साथी हरु
Login in to Rate this Post:     0       ?        
के भनौ र खै बाजे,
एक मुठी खरानीका लागि आफ्नो घरमा आगो लाउन तम्सने जनता, नेता र कर्मचारी बस्ने देश हरु यस्तै हुन्छन होला /
बाजे,
तै पनि चिन्ता नगरम अब चाडै बिकाश का  संकेत देखा पर्दैछन/
हाम्रो बायु सेवा निगम ले भुटान को जहाज भाडा मा लिदैछ भन्ने सुनिदैछ/ तेस्ले अब चाडै थुप्रो पर्यटक नेपाल ल्याउने छ र हामीलाई एक स्टेप अघाडी बढाउने छ/ 
धन्यवाद बाजे/
 
Last edited: 09-Sep-10 08:32 AM
Read Full Discussion Thread for this article