Posted by: BudoBaaje September 9, 2010
लुरे नेपाल का भुरे साथी हरु
Login in to Rate this Post:     0       ?        


साह्रै कमजोर पनि रैन'छ होइ नेपाल त भुरा हो । गोडा सातेक् लाई त पछारेकै रै'छ नि त । युद्ध ले खङ्रङ भाका , खान नपाएर बाटाबाटै लास् लडेका , करोडौ को संख्या मा नरसम्हार  भएका , खान नपाएर भोकै अनी  लाउन नपाएर नाङै हिंड्ने , अभाव् कुशासन जर्जर अर्थतन्त्र  भोकमरी रोग गरीबी को सङ्रहालय जस्ता चाड, अङ्गोला, ब्रुण्डी, जिम्बाबे, मोरिटानिया, बुरकिना फासो, टिमोर लेस्ते, माली, मोजाम्बिक लाई त पछार्दो रै'छ नि त हो । त्यत्ती सम्म त अझै पनि  गएगुज्री सक्'या  रैनछम् नि त । खाली यी  नेपाली हरु काम भनेको फिटिक्कै नलाग्ने भन्या ।  देश बिकास भएन , देश डुब्यो , देश खोक्रो भो ,  भन्या छन् ,   रो'का छन ,  कराएका चन । वहियात ।
चैने केरे बिशम परिस्थिती मा बाब्जूद् पनि चैने केरे देश लाई  यो सम्मानजनक  स्थान मा ल्याइपुर्याउन  जिउ ज्यान अनी जिन्दगी नै समर्पन गरेका , गरिरहेका अनी गर्न तयारी मा बसेका भूत भविस्य अनी बर्तमान का  सबै नेताज्यु हरुमा सबै ले आभार् ब्यक्त गरेस।
के गर्नु नाती नातिना  लाई नि नेतै बनाउनु जो  छ । यिन्ले बाटो खोल्दीये न नेरा नातिनातिना ले देश लाई चुस्न पाउछन । 
रिस त उठ्ला नि बाबै तिमी जस्ता देश का भलो चिताउने राष्ट्रभक्त लाई ,  तर रिस उठ्दैमा  प्याच्च सँगले   मुजी सक्सके  बुढो भनेर भनी चै नहाल है ।  
Read Full Discussion Thread for this article