Posted by: Geology Tiger September 6, 2010
हामी पनि अब नेपाली सिनेमा बारे जानकारी लिने कि ?
Login in to Rate this Post:     0       ?        

 


लगे रहो बाबु भाई!


धन्यवाद नेपालीलाई नेपाली सिनेमाको ईतिहाससँग परिचित हुने मौका दिएकोमा। हाम्रा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सारा दुनियाँको नालिबेली थाहा हुन्छ तर आफ्नै ईतिहास भने केही थाहा हुँदैन। 


 

Read Full Discussion Thread for this article