Posted by: purana kagaz September 5, 2010
What type of people in Nepal can afford to send their kids to Lincoln School?
Login in to Rate this Post:     1       ?         Liked by

ए मुजी गुले केटा केटी हो !!!


नेपाल मा अमेरिका मा बस्ने गुले हरु भन्दा बढी पैसा कमौछन आज्कल मान्छे हरु ।
प्राइभेट बैंक को म्यानेजर को तलब रु,दुइ लाख(monthly) भन्दा बढी छ आज्कल । तेस माथि शायड बीजनेस गर्छन् अनी महिना को रु,पाँच लाख जती कमौछन । तिमी अमेरिका मा बस्ने गुले हरु कती कमाउछौ ??
तिमीहरु धेरैमा ३,००० डलर कमाउछौ अनी रेन्ट तिर्छौ, खाना खान्छौ अनी बाँकी हुन्छ जाबो १,००० डलर , त्यो जाबो जम्मा रु, ७४,००० अनी धाक लगौछौ अमेरिका मा छौं भनेर ।


नेपाल जाऊ गुले हो ।


 

Last edited: 05-Sep-10 01:39 PM
Read Full Discussion Thread for this article