Posted by: syanjali September 4, 2010
Calling Monarchy
Login in to Rate this Post:     0       ?        
बुझ्नेको लागि हत्यारा, पञ्चका लागि कुबेर मागी खाने भाडो , सर्ब साधारणअको लागि सान्तीदुत अनी बगवान का अबतार .

तर त्यो अबतार बनाइ दिने र तेस्को लिपिबद्द गरी जनमानसको मस्तिस्कमा भरिदिने को त , त्यो सन्स्कारीत भाषाका बिग्य हरु .
आज छ्यास छ्यस्ती छन हरेक छेत्रमा अनी नयाँ शब्दबली को जन्म भएको छ त्यो हुनु र छैठिमा लेखेर ल्याएको अनी जे जे सोहोरिन्छ त्यो कर्मा को फल पाएका हुन रे ?

Read Full Discussion Thread for this article