Posted by: Rahuldai September 2, 2010
यस्तो रहेछ समाज - भाग १
Login in to Rate this Post:     0       ?        

Nilshre जी ले मेरै कथा लेख्नु भे जस्तो लाग्यो। उही चोक, उही सानो एक नाले अग्लो घर । उही भर्‍याङगे एन्टिना, उही फूटबल , उही एस् एल सी, उही बोर्ड को कुरा ।।।।।


फरक यती छ कि यो राहुले बोर्डिङमा पढिएन। कथा उही, पात्र फरक, ब्यथा उही समय फरक । परिबेश् उही पात्र फरक।


 


भाषिक शुद्धता मा अली ध्यान दिए, हिज्जे टंकनमा अली ध्यान दिए सुन माथि सुगन्ध हुन्थ्यो ( कसै कसैले गाली गर्ने छन, पंडित भइस् भनेर )।


लेख्दै जाम , अझ निखार्दै जाम ।

Last edited: 02-Sep-10 03:20 PM
Read Full Discussion Thread for this article