Posted by: darjdai September 2, 2010
नेपाली हट केक गर्ल
Login in to Rate this Post:     0       ?        
हा हा हा हसायो नाश र रेडियो ले ।
हुनु त कुरा ठिकै हो । हट भन्नु पनि लाजै लाग्ने । शायद ति वेबसाईटका जनताहरुले खास हट देखेकै छैन होला आङ नै जिरिङ्ग भएर आउने टाईपको ।  
Read Full Discussion Thread for this article