Posted by: Rodiohead September 2, 2010
नेपाली हट केक गर्ल
Login in to Rate this Post:     0       ?        
क्या भन्दियो के फिरी नाश ब्रो ले लङ टाईम नो सी भनेर। म त छक्क परे के यस्तो गुली जस्ती केटीलाई नेपालको न्युजमा हट केक भनेर छपेको देखेर नि। गेडा जस्तो म त अब नेपालको केटी हेर्दिन, झुरहरु होट हुने रइछ।
Read Full Discussion Thread for this article