Posted by: chanaa_tarkaari September 1, 2010
Hari Bansa to PM and Madan Krishna to President of Nepal
Login in to Rate this Post:     0       ?        
हा हा, अब त्यहि गर्न बाँकि छ । भएभरको कार्टुन र जोकरहरु जम्मा पारेर तिनलाइ देश चलाउन दिए बरु राम्रो होला ।

सन्तोष पन्तलाइ समाज कल्याण मन्त्री, राजाराम शिक्षा मन्त्री, मुन्द्रेलाइ गृह मन्त्री, असिने प्रसाद अर्थ मन्त्री, राता मकै रक्षा मन्त्री, माँग्ने बुढा परराष्ट्र मन्त्री, बसुन्धरा भुषाल महिला मन्त्री, ट्वाकेन्द्र खानेपानी मन्त्री, यस्तै यस्तै ज-जसलाइ जे जे सुहाँउछ भाग लगाइदिए बरु देश राम्रो चल्ला - अनि संविधान सभालाइ नि संविधान बनाउने फुर्सद मिल्ला - नत्र प्रमको चुनावमा भोट हाल्दै फुर्सत नपाउने भए तिनेरुले ।


Read Full Discussion Thread for this article