Posted by: pire August 31, 2010
आच्या, हिमानीको पनि नाइटो छेडेको?
Login in to Rate this Post:     1       ?         Liked by
हिमानी प्रति मेरो सकारात्मक सोचाई त छ नै। तर यो अलि हाँसो उठ्दो लाग्यो। त्यो मोरो पारसे गुण्डोको काम त होला, लु जा, शरिर भरि छेडेर आइज भनेर पठायो जस्तो छ।अनि घडि चाहि "राडो" लगाउदिरहिछिन। साधारण पनि (शाहि परिवारको हिसाबले) र चिटिक्क पनि।

Last edited: 31-Aug-10 06:02 PM
Read Full Discussion Thread for this article