Posted by: Bhojpure01 August 26, 2010
Franconia/New Hampshire
Login in to Rate this Post:     1       ?         Liked by
ए गाठे, त्यो ठाममा म पनि पुगेको थिए , उहिले उहिले , त्यो बुडो को अनुहार देखिने ढुङ्गा खसेर गयो रे । त्यो त घुम्न जाने ठाउँ हो कसरी पुग्यौ त्यहा ? अनी खोज्छौ नेपाली ? जाउ न अलिक दक्षिण तिर ३-४ सय परिवार भेटौँला त्यो पनि थरी थरिका ।

त्यसो नभन बाबु त्यता तिर भारतीयको एउटा पिज्जा पसल छ , हामीले पिज्जा खाएको , हिन्दी पनि बोलिहाल्यो ।
Read Full Discussion Thread for this article