Posted by: chanaa_tarkaari August 24, 2010
1000 Nepali Foods - Lets make it
Login in to Rate this Post:     0       ?        

मम पनि परम्परागत नेवारी खाना नै हो | चामलको पिथोमा चुंला (किमा) राखे योमरी बन्छ । चामलको पिथो नराखी गहुको पिथो मा चुंला राखे मम बन्छ । पहिला पहिला चुंला बनाउन धेरै मेहनत पर्‍थ्यो तेसैले योमरी तथा मम एकदम स्पेशल अबसरमा मात्रै पकाइन्थ्यो ।  पछी मैदा, मासु पिन्ने मेशिन र ठुलो द्रम मा पकाउने चलन आए पछी सर्ब सुलभ भयो । चामलको पिथोमा बनाउने योमरीको ब्यापारीकरण कम भयो र योमरी "नेवारी" खाना भयो । "भित्र के छ के छ बाहिर पिथोको डल्लो छ" भन्दै मासु खान वर्जित समुदायले पनि खान थालेपछी मम "नेपाली" खानामा दरिन थाल्यो ।

वा व जाकी या परिकार
============
६२- जा (भात)  
६३- हाजा
६४- हलू जा
६५- मि जा
६६- क
६७- गो:जा
६८- पोक
६९- जावला
७०- बजी
७१- च्वक बजी
७२- समय बजी
७३- खत्या
७४- योमरी
७५- चतांमरी
७६- ल्वोँचा मरी
Read Full Discussion Thread for this article