Posted by: cheli August 24, 2010
1000 Nepali Foods - Lets make it
Login in to Rate this Post:     0       ?        
"सुन्ने बित्तिकै वाक्क आयो, छ्या, मम लाई दूधमा पकाएर केरासित खाने रे |"

मलाई यौटा जोक याद आयो ..

"सारा जीवहरू को सृस्टि गरिसकेपछि ब्रह्माजीलाई संसार को सबैभन्दा राम्रो प्राणी बानौना मनलागेछ रे ..

अनि बनाउन थाल्नु भयेछा, लरक्क परेको height हाल्दिनु भयेछ.. पानी store हुने hump पनि जिउ मै रख्दिनुभयेछ.. eye-lids पनि ३ ३ ओटा हाल्दिनुभयेछ.. अनि उँट बनेछ!! "

ममलाई दूधमा पकाएर केरा सित खायो भने नि तेस्तै केइ हुन्छ होला  ..

ल ४६ देखि यी खान थपम न त .. (साँची मम हाम्रो हो कि होइन नि ? )

४६. सेल रोटि
४७. मालपुवा
४८.मस्यौरा
४९. गुन्द्रुक
५०. सिन्की
५१.  जेरी
५२.  ढिंडो
५३. अर्षा
५४. अनरसा
५५. पत्रे
५६. पाते रोटी
५७. फर्शीको मुन्टा को तरकारी
५८. इस्कुस को जरा
५९. घर-तरुल
६०.सिमल तरुल
६१. गिट्ठो



Read Full Discussion Thread for this article