Posted by: lutee_bahun August 21, 2010
Vote for Niket
Login in to Rate this Post:     0       ?        
तिमी धिक्कार्दै गर म आफ्नो पद मा लम्कन आवस्य भुल्नसक्दिन, नमाने राम्रो मेरो कार्य तिम्रो किमार्थ गलत कदम म समर्थन गर्न सक्दिन . साच्चै है Rahulvai यो थ्रेड ले यती धेरै रेड कार्ड पाउला भनेर मैले पनि सोचेको थिएन .... नमरी बाचे दैबले साचे  देख्न अचम्म अचम्म पाइदो रहेछ ........... यती भन्दै आजको मेरो भोट् खत्त्रक्कै खसाले । 
Read Full Discussion Thread for this article