Posted by: sajhabusaima August 21, 2010
बुद्ध तिम्रो सन्देश अव मलाई चाहिन्न
Login in to Rate this Post:     0       ?        
Geology Tiger Jee, धन्यबाद तपाईको सोचका लागि तर मेरो लेखको आसय त्यो थिएन  थियो त केवल बुद्धलाई सम्बोधन गरेर हाम्रा दाजु भाई दिदि बहिनि  सम्म एउटा मेरो सोच पुर्याउने । सायद मेरो बुद्ध प्रतिको सदा सायताले नै हुनु पर्छ मैले बु्द्धलाईनै पहिलो छाने तथापि मैले बिचमा पशुपतिनाथको प्रशंग पनि कोट्टाएको छु। फेरि कुरा रहयो सन्दैशको होला म १००% यसमा बिश्र्वास गर्दिन तर केहि हद सम्म अनुसासनमा बाँधेको छु आफुलाई।तपाईले भन्नु भएको भावना वा आवाज  यथ्यपि धर्म धेरै किसिमका छन तर एउटा अदृश्य शक्तिले मानिसलाई हरेक पल भने घच घचाइ रहेको हुन्छ असलबाटोमा हिडन सुन्ने नसुन्ने त मानिस मा भर पर्दछ।



म यो पुकार बुद्धलाई भन्दा पनि एउटा जनतालाई गर्दैछु अझ भन्नेहो भने यस साझामा साथिहरुलाई कि अव हामिले हाम्रा गल्ति सुधार्नु पर्छ यदि देशको 

भबिष्य हेर्नेहो बने हामिले केहि गर्न जरुरि छ। यि कुहिएका आलुहरुलाई समाजबाट अग्लयाउन जरुरि छ।





मित्र  साँच्चि अब आलु कम खाने प्रयास गर्नुहोला यसले शरिरलाई फाइदा भन्दा हानि बढि गर्छ , फेरि तपाई त बिदेशमा बस्नु हुन्छ धन्दा नमान्नुस त्याँहा सायद नकुहिएकोनै हुनसक्छ हाम्रो देशको जस्तो।

धन्यबाद





 

 









Read Full Discussion Thread for this article