Posted by: Deep August 20, 2010
थुक्क!
Login in to Rate this Post:     0       ?        

धन्यबाद भन्नै बाँकी छ आफ्नो, साझा सागरमा झन्नै हराईसकेछ यो त्यान्द्रो त।


भ्याको बेला हार्दिक आभारका पुस्प-पत्रहरु सबैको बाटोमा छरेर जाँदै छु। मायालुको अधरमा छचल्केका आफ्ना रहरहरु झै जीवन्त होस साथीहरुको जीन्दगी।

Read Full Discussion Thread for this article