Posted by: बिस्टे August 19, 2010
इलाहाबाद एक्स्प्रेस
Login in to Rate this Post:     0       ?        
लौ ठुल्दाइ बाँकी भन्या राख्न हुन्न,पढी भ्याए 'मिसन फत्ते' पनि।
भनेसी ठुल्दाइ ले इलाह्बाद जानु अघी देखी नै इलाहबादी काइदा हरु सिकिसक्नु भारछ। मखुला?
"सुरेशले बोइङ चढेको कथा सुनाउथ्यो, शर्माले ट्वीन् अटर  । खेलौना प्लेन देखेको र कागज को प्लेन उडाएको भन्दा बेसी अनुभव म मा थिएन "
मेरो नि तेस्ताइ थियो दाई। एतै आउँदा पहिले पटक जडेको हो चिलयान।
Read Full Discussion Thread for this article