Posted by: Stat August 18, 2010
थुक्क!
Login in to Rate this Post:     0       ?        

कती हांस्नु !! दामिज छ लौ


ट्वाँटीस्ट मात्रै भन्दा गुण नपुग्ला भनेर होला उनले त्यो गँजडी पनि जोडेका।


 


हजुरबाले चियापत्ती जोड जोड् सँग चपाउँदै गरेका काकालाई लड्डु दिए। मलाई लड्डु खान  मन लागेन। पछी काकाको उदाहरण दिम्ला भन्ने कत्रो आशा थ्यो आफ्नो, सबै भाँडे।


साचिकै ठुलो धोका भयो नि पास भएपछी , त्यस्पछी प्रभो ले ध्यान दिएर पढ्न लाएपछी पो अभिलाषा हरुले बाङे लाई च्यापेका रहेछन, कुरा बुझियो नि

Read Full Discussion Thread for this article