Posted by: lutee_bahun August 18, 2010
इलाहाबाद एक्स्प्रेस
Login in to Rate this Post:     1       ?         Liked by
हन मेरो माथिङल म एउटा प्रश्न फ\न फ्\न घुमिरहेको छ । यि कस्ता साझा मित्र हुन जस्ले यस्तो जीवन्त यात्राास्मरन लाई पनि १३ -१३ वटा negative मर्किङ गरेको ? के भा हाम्रो बुद्धी ? 

जे होस्, rahulvai गजब को बर्णन गर्नु भो, भुगर्व -बाघ ले भनेझै आँखै अगाडि घटेको भान भयो । आर्को भाग को पर्खाइमा..... 
Read Full Discussion Thread for this article