Posted by: बिस्टे August 18, 2010
थुक्क!
Login in to Rate this Post:     0       ?        

"क्या हा हु लेख्दिने भन्या दिप त। "
दिप ब्रो मेरो एउटा साथी (बागेँ को भाई होला जस्तो छ् ) को भाषामा
(हा हु भन्या दामी नि फेरी)
फुर्सत निकाल्दिएर ओईलाएका साझाबासी हरु लाई तङ्र्याइदिनु भएकोमा धन्यवाद।


अब एक राउन्ड कमेन्ट हरु को रिप्लाई पढ्न अर्कै रमाइलो हुन्छ,तेइ कुरी राछु प्रभो।

Read Full Discussion Thread for this article