Posted by: ramronepal August 17, 2010
थुक्क!
Login in to Rate this Post:     0       ?        
के भनु खोइ ...... कहिलै नसिद्दियोस जस्तो ....... जिम्माल ले भनेको जस्तै .... एक लाइन पढ्दा पुरा समाज नै पढेको जस्तो ......


"ख्याक, भुत, मसान, किचकन्नी, बाईपंखे घोडा जस्ता थरी थरीका कहानीमा पोख्त हाँडीगाउले बिद्वानहरुले समेत १६ घण्टे लोडसेडिङ कल्पना गर्न सकेका थिएनन।"




हा हा हा हा :  " त्यसपछी बा ले के सम्झिन्थे कुन्नी, धेरै बोल्दैनथिए।"


पुरे ले भनेको जस्ताइ ...... प्रभुको पालामा नि के भयो सुन्न पाये हुन्थ्यो .....
Read Full Discussion Thread for this article