Posted by: Birkhe_Maila August 17, 2010
थुक्क!
Login in to Rate this Post:     0       ?        

गजब! दीपको अव्वल लेखाईहरुमा पनि अव्वल!


एउटा कथा त भयो, तर कथा भित्रका हरफहरुले कयौँ कथा समेटेको यहाँ त।


"राती हिन्दा चोर, डाँका, बिच्किएका कामरेड आदि ईत्यादीका भन्दा  भुत प्रेत पिशाचको डर उग्र हुन्थ्यो.........त्यस्तै त्यस्तै बिचित्रका कुराहरु हुने त्यो बेला पत्याईनसक्नुको थ्यो।


""नाकका पोराबाट मुस्लो धुवाँ छोड्दै ईँटाभट्टाले हरीसिद्धी बिगार्यो भन्थे।""


कथावर्णन कस्तो भने, झलझली त्यो बेला र त्यो घटना आँखा अगाडि नाच्ने मात्र हैन समाज नै अनुभव हुने!


गजब गयो दीप!!


 

Read Full Discussion Thread for this article