Posted by: Rahuldai August 17, 2010
Vote for Niket
Login in to Rate this Post:     1       ?         Liked by

तारेमाम जिते, आज नि भोट् हाली आइयो । एक हुल तालिबानीहरु छन जो  साझा हेर्छन अनी छेर्छन। राम्रो काम, राम्रो कुरा देखी सहदैनन् अनी फ्लाग डाउन गरी बस्छन ।


 दीप ब्रो र मेरो आफ्नै कथामा टन्नै रेड कार्डहरु छन । मन न परे, नपढ्नु । मन नपरे भोट् न हाल्नु नि । देश बिग्रेको नेताहरुले गर्दा होइन, यस्तै तालिबानी मानसिकताले हो जिते ।

Read Full Discussion Thread for this article