Posted by: Birkhe_Maila August 16, 2010
Help Pukar's Dead Body To Send Nepal
Login in to Rate this Post:     0       ?        

त्यति मात्र हैन जियोलोजी टाइगर, यहाँ त मृत्यूको कारणलाई लिएर पनि सहयोग गर्दिन भन्नेहरु समेत रहेछन्! यो सहयोग मृतकलाई हैन, मृतक त संसार मै छैन अब!


मृतकको शोकमग्न निर्दोश परीवारलाई केहि सहयोग गरौँ! ; आमा-बुबाको आँखामा आएको आँशु सम्झेर सकेको सहयोग गरौँ!

Read Full Discussion Thread for this article