Posted by: Geology Tiger August 16, 2010
Help Pukar's Dead Body To Send Nepal
Login in to Rate this Post:     0       ?        

 


साझामा लेखक, बिष्लेशक, बुद्दिजिवी बर्ग, कानूनी ज्ञाताहरु त धेरै छन्; राष्ट्रप्रेमले धपक्क बलेका पनि धेरै छन्, बुद्ध भारतमा जन्मिएको भनेर कसैले भन्दा बर्बान्ड खल्बलिने पनि धेरै छन्; नेपाल र नेपालीको विषयमा लेख्ने पनि धेरै छन्; तर एउटा नेपालीले ज्यान गुमाउँदा पनि उसको सद्गत गर्नको लागि सहयोग गर्ने सार्है कम रहेछन्। यहाँ उसको शरीर नेपालमा पठाउन सहयोग गर्ने भन्दा पनि उ मरेको हो कि होइन भनेर प्रमाणित गर्न खोज्नेहरुको भिड ठुलो देखियो।



जानकारीको लागि धन्यवाद नाज। नियतिको यो क्रुर यथार्थलाई मनन गर्दै एउटा नेपाली हुनुको नाताले पनि उसको शरीर नेपालमा पठाउन सहयोग गर्नुस्, एक चोटि उसको आमाको अनुहार र मन सम्झनुस्, के बितिरहेको होला त्यो आमाको मनमा?    


 


 

Read Full Discussion Thread for this article