Posted by: Deep August 16, 2010
Login in to Rate this Post:
0
?
स्वस्ती गरें लेखक प्रभो।
धेरै दिन पछी दर्शन पाईयो। हुन त आफै परदेशी छु अचेल यो साझामा।
के चै निबेदन गरीहालम् भने नी ---प्रभोको लेखाई मलाई घच्ची लाग्छ।