Posted by: crazy_love August 16, 2010
इलाहाबाद एक्स्प्रेस
Login in to Rate this Post:     1       ?         Liked by

हेर यता ठुल्दाइको एक्स्प्रेस शुरु भैसक्या रैछ, उता मलाइ चौतारी छिर्नै देको हैन बिहानदेखि। हैन मैले के गल्ती गरेँ र?


दाइ, मैले पहिलो भाग त पढेँ, अरु झन् interesting होला भन्ने आशामा छु।


चौतारीका सबैलाइ मैले धेरै धेरै सम्झ्याछु भन्दिनु होला है।

Read Full Discussion Thread for this article