Posted by: Bhojpure01 August 14, 2010
ब्यक्तिगत स्वार्थकोलागी देस बिगार्ने नेताहरुलाई कसरी तहलगाउने
Login in to Rate this Post:     0       ?        
हैन गाठे के कुरा गरेको, के नेता बन्ने जन्तु त्यो लाम्खुट्टे DDT छरेर निर्मुल गरे जस्तै गर्ने जन्तु ठान्नु भयो नि, हो नै भने पनि त्यो DDT पाउनै छोड्यो ।


Read Full Discussion Thread for this article