Posted by: shakyaaj August 14, 2010
ब्यक्तिगत स्वार्थकोलागी देस बिगार्ने नेताहरुलाई कसरी तहलगाउने
Login in to Rate this Post:     0       ?        

मित्र Geology Tiger तपाईंको कुरा पनि ठिकै हो तर एकै चोटि सबैतिर हात हाल्ने हो भने कहिले पनि समाधान निस्किँदैन किन भने स्वछ छबि भएको नागरिक एकदम कम छ भ्रष्टको तुलनामा



मैले नेताहरु किन भनेको भने तिनीहरु नै हो देसमा सान्ती को बातावरण निर्माण गर्ने जब देसमा शान्ती आउछ कामको श्रीजना AUTOMATIC  हुन्छ अनी नेपालबाट बाहिरेएको जन सक्ती फेरी देस फर्क अभियानमा लाग्ने छन् 



जब देस मा शान्ती र कानुन हुन्छ भ्र्स्टाचारले ठाउपाउदैन
नेपाल मा भाईरहेको जति पनी अनावश्यक कुराहरु छन् सबैको मुख्य जड भनेको नै             यि भ्र्स्ट नेताहरु हुन् 



यदी यिनिहरु लाई निर्मुल गर्न सकियो भने नेपालको समस्याको समाधान आँफै निस्किन्छ जस्तो मलाई लाग्छ     

Read Full Discussion Thread for this article