Posted by: shakyaaj August 14, 2010
ब्यक्तिगत स्वार्थकोलागी देस बिगार्ने नेताहरुलाई कसरी तहलगाउने
Login in to Rate this Post:     0       ?        
मेरो विचारमा यस्ता नेता हरुलाई समाज बाटनै सामाजिक रुपमा बहिस्कार गर्नु पर्छ यस्को लागि यस्ता भ्रस्ट नेता हरुलाई सामाजिक कामहरुमा ननीम्त्याउने तथा उनिहरुले निम्त्याएको ठाउँमा नजाने आदी जस्ता कुराहरु गरेर सामाजिक रुपमा बहिस्कार गरेर समाजबाट निकाल्नु पर्छ यती गर्न सक्यो भने दिन दुई गुना अनी रात चार गुना नेपाल प्रगतीको बाटो तिर लम्कन्छ अनी नेपाल लाई सम्ब्रिद हुन बाट कसैले पनि रोक्न सक्दैन    
Read Full Discussion Thread for this article