Posted by: Bhojpure01 August 14, 2010
Maluwa bhaneko ke ho?
Login in to Rate this Post:     0       ?        
गाठे यो त हाम्रो गाउ तिरको गीत पो हो हो है . 
तेरोबाजे: काको त्यो बिहारी भैयाले हातमा चुना हालेर मलेको खैनीको कुरा गारेको हो, गाठे मान्छे आग्राको कुरा तपाईं भने गग्राको गर्‍यो है 

रक्सी हरु पनि एक पाने, दुई पाने र तीन पाने भने जस्तै हो यो सुर्तिको स्तर जनाउने 
तेसैले त्यो गीतको बोलमा भन्छनी 

खरो है सुर्तिले नि बाडुली ...........
खानुहोस् हौ हजुर ................. मलुवा 



 
Last edited: 14-Aug-10 12:13 PM
Read Full Discussion Thread for this article